Tag: नेपालका सडकमा गुड्ने करोडभन्दा माथिका कार

यी हुन् नेपालका सडकमा गुड्ने करोड माथिका कार, कुनको मूल्य कति...

नेपाली सडकमा एक करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने गाडीको संख्या दिन प्रतिदिन बढ्दो छ । छिमेकी देश भारतको तुलनामा नेपालमा कारको मूल्य निकै धेरै रहेको छ । त्यहाँको तुलनामा नेपालमा कारको मूल्य दुई सय प्रतिशत भन्दा महङ्गो पर्छ ।