Tag: नेपालतिर जोखिम

३६ लाख आप्रवासी कामदारलाई घर पठाउँदै भारत, नेपालतिर जोखिम

कोरोना प्रकोपबीच भारतले १० दिनभित्र ३६ लाख आप्रवासी कामदारलाई घर पठाउने तयारी थालेको छ । इन्डियन रेलवेजले आगामी १० दिनमा २ हजार ६ सय थप श्रमिक स्पेसल रेल सञ्चालन गर्दै कामदार फर्काउन लागेको हो । त्यसबाट जसबाट ३६ लाख आप्रवासी मजदुर आफ्नो गाउँ फर्किन सक्नेछन्।