Tag: नेपाल लाइफ इन्स्योरेन्स कम्पनी

नेपाल लाइफको नाफा ९६ प्रतिशत घट्यो, प्रतिसेयर आम्दानी कति ?

यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ९६.९३ प्रतिशतले कम हो । गत वर्षको सोहि अवधिमा कम्पनीले २२ करोड ९० लाख रुपैयाँ नाफा कमाएको थियो ।

नेपाल लाइफ इन्स्योरेन्स र नेशनल मर्चेन्ट बैंकर बीच समझदारी पत्रमा हस्ताक्षर

जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेशनल मर्चेन्ट बैंकर लिमिटेडको ५१ प्रतिशत संस्थापक सेयर खरिद गरेको छ । नेशनल मर्चेन्ट नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त संस्था हो ।

नेपाल लाइफ इन्स्योरेन्सको सीइओबाट बिदा भए झा, कामूको जिम्मा प्रसाईलाई

लगातार दुई कार्यकाल ८ वर्ष नेपाल लाइफ इन्स्योरेन्सको सीइओ भएर सफलता साथ कार्यकाल पुरा गरेर झा सञ्चालक समितिसँग भएको सम्झौताअनुसार प्रमुख कार्यकारी अधिकृतबाट बिदा भएका हुन् ।

कोरोना रोकथाम तथा उपचार कोष २ अर्ब नजिक, बुधबार मात्रै पौने...

कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु. १ अर्ब ८८ करोड जम्मा भएको छ । संघीय सरकारले स्थापना गरेको कोषमा बुधबारसम्म सो रकम जम्मा भएको हो । बुधबार मात्र रु. २ करोड ७१ लाख रुपैयाँ संकलन भएको थियो ।