Tag: नेपाल वायुसेवा निगम

विद्युत् प्राधिकरण र वायुसेवा निगमले एक आपसमा सहकार्य गर्ने, उडानमा १५...

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आले र सचिव महेश्वर न्यौपानेको उपस्थितिमा सोमबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले एमओयूमा हस्ताक्षर गरेका हुन् ।

त्यस्तो कम्पनी नडुबेर को डुब्छ ?

फ्रान्सबाट आएको प्रस्ताव मानेको भए १५ वर्ष पहिल्यै भैरहवा विमानस्थल बनिसक्ने थियो ।

नेपाल वायुसेवा निगम र विद्युत प्राधिकरणमा कर्मचारी माग

निगमले रिक्त पदहरुमा खुला प्रतियोगिताद्वार स्थायी रुपले पूर्ति गर्नको लागि योग्य नेपाली नागरिहरुबाट दराखास्त आह्वान गरेको हो । त्यस्तै विद्युत प्राधिकरणले सहनिर्देशकदेखि जुनियर टेक्निसियनसम्मको माग गरेको छ ।

वायुसेवा निगमको इतिहासमै एकैपटक २५ पाइलटको सामूहिक राजीनामा

विदेशी पाइलट र स्वदेशी पाइटलबीच सेवा सुविधामा विभेद गरिएको,व्यवस्थापनका कारण निगम धरासायी भएको राजीनामाको कारणमा उल्लेख गरेका छन् । राजीनामा बुझाउनेमा वाइडबडीका तीन र न्यारोबडीका २२ पाइलटसहित २५ जना छन् ।

विमानस्थलमा यात्रु बाेक्न चार वटा बस किन्दै निगम, भिआईपीलाई यसै सातादेखि...

काठमाडाैं, १ साउन । नेपाल वायुसेवा निगमले जिम्मा पाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ सेवालाई सप स्तरीय बनाउने प्रक्रिया अगाडि बढाइएको छ । निगमले...