Tag: नेप्सेको कम्पनी वर्गिकरण

‘ए’ वर्गमा १२ वाणिज्य बैंक, अधिकांश खराब समूहमा

ए वर्गमा पर्न सफल बैंकहरुमा बैंक अफ काठमाण्डू, सिटिजन इन्टरनेशनल बैंक, ग्लोबल आइएमई बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, माच्छापुछ्रे बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल एसबीआई बैंक, एनआईसी एशिया बैंक, एनएमबि बैंक, सानिमा बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन् ।