Tag: नेप्से परिसूचक २१.६४ अंकले घट्यो

नेप्से परिसूचक २१.६४ अंकले घट्यो, १ अर्ब २३ करोडको कारोबार

बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार ७.५९ ले बढेर कारोबार बन्द भएको नेप्से बुधबार २१.६१ अंकले घटेर १३८२.२५ विन्दुमा आइपुगेको छ ।