Tag: नेप्से सामान्य अंकले बढ्यो

नेप्से सामान्य अंकले बढ्यो, १ अर्ब ६१ करोडको कारोबार

यसदिन १८६ कम्पनीको १ अर्ब ६१ करोड ४५ लाख ५४ हजार ३०० रुपैयाँ बराबरको कारोबार भएको छ । ३६ लाख ८५ हजार ९६३ कित्ता सेयर किनबेच भएका छन् ।