Tag: पत्रकारमा कोरोना

७१ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि, कुन प्रदेशमा कति ?

नेपालमा हालसम्म ७१ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल पत्रकार महासंघका अनुसार सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशमा पत्रकार पनि कोरोना संक्रमित भएका छन् ।