Tag: पनिरको स्वादिलो परिकार

घरमै यसरी बनाउन सकिन्छ पनिरको स्वादिलो परिकार

पनिर एउटा यस्तो स्वादिष्ट पौष्टिक पदार्थ हो । मटर पनिर नेपालीहरुको प्रिय परिकार हो। सामन्य दिन देखि ठूला भोज भतेरमा पनिरको परिकार बनाउने गरिन्छ। शाकाहारीको पहिलो रोजाइ नै पनिर बन्ने गर्छ।