Tag: प्रदेश र स्थानीय तहले कति-कति पाए बजेट

प्रदेश र स्थानीय तहले कति-कति पाए बजेट, धेरै पाउने पोखरा (सूचीसहित)

वेबसाइटमार्फत केन्द्र सरकारले आगामी वर्ष समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान गरी चार शीर्षकमा प्रदेश र स्थानीय तहलाई कुल ३ खर्ब ६२ अर्ब ६३ करोड १३ लाख रुपैयाँ विनियोजन गरिएको बजेट सार्वजनिक गरेको हो।