Tag: प्रधानमन्त्री ओली टिकटकमा

प्रधानमन्त्री ओली टिकटकमा, एकदिनमै फलोअर्स र भ्युजको बाढी !

प्रम ओलीले आइतबारदेखि भिडियो सेयरिङ एप टिकटकमा एक भिडियो सेयर गर्दै आफ्नो उपस्थिति देखाएका हुन् । उनको एकाउन्ट एकदिनमै भेरिफाइड समेत भइसकेको छ भने फलोअर्सहरु धमाधम बढिरहेका छन् ।