Tag: प्रिमियम संकलन अवधि

प्रिमियम संकलन अवधि थप, बीमालेख नवीकरण लकडाउन सकिएको १५ दिनसम्म

बीमा अवधि समाप्त भएको बीमालेखको हकमा बीमितको लिखित अनुरोधका आधारमा बीमालेख नवीकरण गर्न सकिनेछ। लकडाउन सकिएको १५ दिनसम्म यसले निरन्तरता पाउनेछ।