Tag: प्लाष्टिक

प्लाष्टिकका माला तथा फूल गुच्छाको उत्पादन, आयात र बिक्री प्रतिवन्ध

सरकारले प्लाष्टिकबाट बनेका माला, फूलगुच्छा तथा सजावटका वस्तुको उत्पादन, आयात र बिक्रि वितरण तथा भण्डारणमा रोक लगाएको छ । वन तथा वातावरण मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै यस्तो प्रतिवन्धको घोषणा गरेको हो ।