Tag: बच्चासँग कति नजिक हुनुहुन्छ

बच्चासँग कति नजिक हुनुहुन्छ, के चाहन्छन् बालबालिका ?

बच्चाहरुलाई राम्रो शिक्षादिक्षा दिइ एक सभ्य नागरिक बनाउने जिम्मेवारी अभिभावकहरुको नै हो । त्यसकारण हामी अभिभावकहरुले आफ्ना बच्चाहरुलाई जस्तो बनाउन चाहन्छौं जस्तो हेर्न चाहन्छौं । कि पहिला आफु त्यस्तो बनौं । जब हामी राम्रो बाटोमा हिड्छौं बच्चाहरु पनि त्यही बाटो हिड्छन् ।