Tag: बालुवाटारमा प्रधानमन्त्रीको ब्रिफिङ

बालुवाटारमा प्रधानमन्त्रीको ब्रिफिङ: ‘खतरा टाढा छैन, सामना गर्न तयार होऔं’

‘प्रधानमन्त्री चिन्तित मुद्रामा हुनुहुन्थ्यो, ‘पार्टी भित्रैबाट पनि सहयोग भएन । घेराबन्दी गरिन्छ, राजीनामा मागिन्छ । काम गर्न दिइँदैन । तर म राजीनामा दिने पक्षमा अझै छैन ।