Tag: बीमा समिति

मर्जरमा जाने बीमा कम्पनीलाई ८ किसिमका सुविधा थप

बीमा समितिले बीमा कम्पनीलाई मर्जर तथा एक्विजिसनका लागि प्रोत्साहन गर्ने उद्देश्यले ‘गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका २०७६’ संशोधन गर्दै सुविधाहरू थपेको हो ।

कोरोना बीमा गराउनु भयो ? यस्तो छ बीमासम्बन्धी नयाँ मापदण्ड

अर्थमन्त्रालयको निर्देशन तथा सहमतिमा समितिले कोरोना बीमा सम्बन्धी मापदण्ड बनाई लागू गरेको छ । हाल देशका २० वटा निर्जीवन बीमा कम्पनीले कोरोना बीमा को काम गर्ने गरेका छन् ।

भूकम्प, कोरोनापछि अब बाढी पहिरो बीमा, विपत्तिले गर्ने क्षतिबाट रक्षावरण

भुकम्प अघि नै भुकम्पबाट हुने क्षतिलाई अग्नी बीमामा समावेश गरेको र कोरोनाभाइरसको महामारी पछि यसका लागि विशेष बीमा घोषणा गरेको बीमा समितिले अब बाढी तथा पहिरोबाट हुने क्षतिको बीमा पोलिसी ल्याउने तयारी गरेको छ ।

बीमा शुल्क भुक्तानी गर्ने म्याद पुनः एक हप्ता थप

यसअघि समितिले असार १५ गते भित्र बाँकी बीमाशुल्क तिर्ने म्याद दिएको थियो । समितिका अनुसार बीमितहरुले आगामी असार २२ गतेसम्म बिना ब्याज बीमा शुल्क तिर्न सक्नेछन् ।

कोरोना बीमालेख: कुन जिल्ला कुन इन्स्योरेन्सलाई जिम्मा ?

समितिका अनुसार नेपाल इन्स्योरेन्स कम्पनीले दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुरको जिम्मा पाएको छ । त्यस्तै राष्ट्रिय बीमा कम्पनीले बझाङ, डोटी र कैलाली, युनाइटेड इन्स्योरेन्सले हुम्ला, बाजुरा र अछाममा कोरोनो बीमाको जिम्मा पाएको छ ।