Tag: बुटवल–लुम्बिनी डबल सर्किट प्रसारणलाइन

बुटवल–लुम्बिनी प्रसारणलाइन र मैनहिया सबस्टेसनको उद्घाटन, उद्योगलाई मागेजति बिजुली

रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत आपूर्ति भरपर्दो तथा गुणस्तरीय, प्रसारण क्षमता वृद्धि र प्राविधिक चुहावट नियन्त्रणका निर्माण गरिएको योगीकुटी (बुटवल)बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन गरिएको छ ।