Tag: बैंकमै थुप्रियो पैसा

बैंकमै थुप्रियो पैसा, १ खर्ब २७ अर्ब निक्षेप संकलन हुँदा ऋण...

चैत दोस्रो सातासम्म बैंक तथा वित्तीय संस्थाहरुमा ३५ खर्ब ९४ अर्ब रुपैयाँ निक्षेप रहेकोमा २४ जेठसम्म आइपुग्दा यो १ खर्ब २७ अर्बले बढेर ३७ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ ।