Tag: बैंकर अजय श्रेष्ठ

बैंकर अजय श्रेष्ठलाई १ करोड धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

बैंक अफ काठमाण्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ र पूर्वकर्मचारी किरणकुमार बोहरालाई एक-एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।