Tag: बैंकिङ प्रणालीमा अधिक तरलता

बैंकिङ प्रणालीमा अधिक तरलता, रिभर्स रिपोमार्फत २० अर्ब तान्दै राष्ट्र बैंक

बैकिङ प्रणालीमा अहिले १ खर्ब ९१ अर्ब रुपैयाँ हाराहारीमा तरलता रहेको केन्द्रीय बैंकको भनाइ छ । कर्जा प्रवाह न्यून हुँदा लगानीयोग्य रकम लगातार बढ्दै गएको छ