Tag: भारतीय सेनाध्यक्ष नरवाणे

भारतीय सेनाध्यक्ष नरवाणे काठमाडौंमा

काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणे काठमाडौं आइपुगेका छन् । नरवाणे भारतीय वायु सेनाको विमानमार्फत केही समयअघि काठमाडौं आइपुगेका हुन् ।