Tag: भेरी–बबई सुरुङ

भेरी–बबई सुरुङ हस्तान्तरणको तयारी, ६ अर्ब १६ करोड खर्च

आयोजनाले ६ अर्ब १६ करोड ५२ लाख बजेट खर्च गर्दैछ । सम्झौता भएको मितिले ४८ महिनाभित्र दोस्रो चरणको काम सम्पन्न गर्न कार्यादेश छ । आयोजनाले बाँध, विद्युत्गृहसँगै हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलसम्बन्धी कार्य अघि बढाएको जनाएको छ ।