Tag: भेहिकल फिटनेस टेस्ट सेन्टर

भेहिकल फिटनेस टेस्ट सेन्टर पुनः सञ्चालनको तयारी

विद्यमान उपकरण काम गर्ने अवस्थामा छ/छैन भनेर अध्ययनका लागि विज्ञलाई परीक्षण गराइने केन्द्रका प्रमुख मणिराम भुसालले बताए। सो अध्ययनका लागि नेपालीसँगै विदेशी विज्ञलाई समेत संलग्न गराइने जनाइएको छ ।