Tag: मलेसियामा श्रमिकको तलव

मलेसियामा श्रमिकको तलव बढ्दै, लाखौँ नेपाली कामदार लाभान्वित

सरकारले अघि सारेको नीतिसँगै मलेसियाको मानव संसाधन मन्त्रालयले आगामी जनवरी १ तारिख देखि लागू हुने गरी श्रमिकहरुको तलब बढाउन लागेको हो ।