Tag: महाविर पुन

हवाई सुरक्षा बढाउन पोखरा–जोमसोम रुटमा राखिदैछ क्यामरा, महाविर पुनको आविष्कार केन्दसँग...

हवाई सुरक्षा बढाउन पोखरा–जोमसोम रुटमा क्यामरा जडान हुने भएको छ । यो बढी दुर्घटनामा पर्ने रुट हो । यसै वर्षमात्र तारा एयरको जहाज यहाँ दुर्घटनामा परेको थियो ।