Tag: ‘मेरो शेयर’ युजर प्रोफाइल

‘मेरो शेयर’ युजर प्रोफाइल परिर्वतन गर्न चाहनुहुन्छ ? यसो गर्नुहोस्

सर्वप्रथम 'मेरो शेयर' पोर्टलमा लगइन गर्नुपर्छ । लगइन खोलिसकेपछि दायाँ साइडको माथिल्लो कुनामा पासपोर्ट साइजको मानव आकृति तपाइले देख्न सक्नुहुन्छ । सो आकृतिमा क्लिक गर्नुहोस् ।