Tag: मेलम्चीको पहिरो

मेलम्चीको पहिरोमा ज्यान गुमाएका ८ जनाकै शव फेला (अपडेट)

सोमबार बिहानसम्म ७ जनाको शव निकालिएको र पहिरोमा पुरिएका १ जनाको खोजी भइरहेको छ । अर्का उद्धार गरिएका घाइतेको मेलम्चीमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं ल्याईएको छ ।