Tag: रसुवागढी नाका

शनिबारबाट रसुवागढी नाका पूर्ण रुपमा सूचारु हुने, पर्यटक समेत आवतजावत गर्न...

उत्तरी छिमेकी चीन कोरोनाभाइरसको महामारीपछि लामो समय बन्द रहेको र अहिले आंशिक रूपमा चलिरहेको रसुवागढी नाका पूर्ण रूपमा चल्ने भएको छ । बुधबार चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासामा भएको सीमा, व्यापार र सहयोगसम्बन्धी नेपाल–चीन समन्वय संयन्त्रको पहिलो बैठकमा आगामी अप्रिल १ (चैत १८) देखि रसुवागढी–केरूङ नाका पूर्ण रूपमा सञ्चालन गर्ने सहमति भएको हो।

रसुवागढी भन्सारबाट २४ अर्ब राजश्व संकलन

रसुवा, १० मंसिर । रसुवागढी नाकाबाट सामान आयात निर्यात हुन थालेपछि प्राप्त राजश्वको यकिन तथ्याङ्क सार्वजनिक भएको छ। विसं २०७२ मंसिर १५ देखि २०७६ मंसिर...