Tag: राजस्व कार्यालयको कर इसेवाबाटै

आन्तरिक राजस्व कार्यालयको कर इसेवाबाटै, लाइन लाग्नुपर्ने झञ्झटबाट मुक्ति

अबदेखि करदाताले आन्तरिक राजस्व विभाग अन्तरगतका कुनैपनि राजस्व कार्यालयको भ्याट, सम्पती कर, व्यवसाय कर तथा अन्य शेवा शुल्क इसेवाबाटै बुझाउन सकिने भएको हो ।