Tag: राजस्व संकलन र पूँजीगत खर्च

राजस्व संकलन र पूँजीगत खर्च दुवैमा लक्ष्य भेट्टाउन सरकार असफल

सरकार राजस्व संकलन र पूँजीगत खर्च दुवैमा लक्ष्य अनुसार प्रगति गर्न असफल भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/७९ मा कुल लक्ष्यको ९० प्रतिशत मात्रै राजस्व संकलन भएको छ।