Tag: रुस–युक्रेन द्वन्द्व

रुस-युक्रेन द्वन्द्वबाट प्रभावित सबै नेपालीको उद्धार, ५८४ जना सुरक्षित गन्तव्यमा

पछिल्लो तथ्यांक अनुसार हाल सम्म पोल्याण्डमा ४६६ जना, स्लोभाकियामा ७८ जना, रोमानियामा २८ जना, हंगेरीमा ८ जना, र ४ माल्दावा पुगेका हुन् । हाल सम्म ५८४ जना नेपालीहरु सुरक्षित गन्तव्यमा पुगेका छन् ।

रुस-युक्रेन द्वन्द्व: तीन सयभन्दा बढी नेपाली सुरक्षित स्थलमा, राजधानी केभका...

रोमानियाका लागि नेपाली काउन्सिलर नवराज पोखरेलले रोमानियमा आएका २३ जना नेपाली सुरक्षित गन्तव्य तिर लागेको जानकारी दिए । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त युद्धपीडितको उद्धारका लागि सोमबारदेखि पोल्याण्डको सीमा क्षेत्रमा आफैँ खटिएका छन् ।