Tag: ‘रोजगार मेला’

यूवालाई श्रमसँग जोड्ने ‘रोजगार मेला’, ६ सयलाई रोजगारी

कामको खोजीको लागि चारतिर भौतारिनुपर्ने र त्यसका लागि समय, पैसा समेत खर्च गर्नुपर्ने बाध्यतालाई एकै ठाउँमा कम्पनीहरु तथा कामको खोजीमा रहेकाहरुलाई भेला गराएर कार्यक्रम आयोजना गर्दा ठूलो राहत मिलेको सहभागी यूवाहरुले बताएका छन्। यस्ता कार्यक्रम महासंघले नियमित रुपमा गर्नुपर्ने सुझाव पनि सहभागी कम्पनीहरुको छ।