Tag: रोजर फेडेरर

यी हुन् २०२० मा सबैभन्दा धेरै कमाई गर्ने ५ सेलिब्रेटी, शिर्ष...

अमेरिकन मोडल तथा व्यापारी काइली जेनर सन् २०२० मा सबैभन्दा धेरै कमाई गर्ने सेलिब्रेटी बनेकी छन् । फोब्र्सका अनुसार काइलीले यो बर्ष ५९० मिलियन डलर कमाई गरेकी छिन् । कोइलीले २०२० को जनवरीमा आफ्नो ब्यूटी प्रोडक्टको ५१ प्रतिशत शेयर विक्री गरेको कारण पनि उनको कमाई धेरै रहेको फोब्र्समा उल्लेख छ ।