Tag: लाइसेन्स नवीकरण

भदौ मसान्तभित्र लाइसेन्स नवीकरण गरे जरिवाना तिर्नु नपर्ने

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि लागू भएको लकडाउनको अवधिमा लाइसेन्स नवीकरणको म्याद सकिएको भए पनि नवीकरण गर्न नपाएका सवारी धनीले भदौ मसान्तभित्र नवीकरण गरेमा जरिवाना तिर्नु पर्ने छैन् ।