Tag: लाभांश घोषणा

यी हुन् २५ प्रतिशतभन्दा धेरै लाभांश घोषणा गर्ने माइक्रोफाइनान्स

गत वर्षको कमाइ घोषणा गर्न प्रतिस्पर्धा गरेका कम्पनीहरू लाभांश घोषणा गर्न सक्रिय हुन थालेका छन् । लाभांश लगानीकर्ताका लागि पाकेको बालीसरह हो । वर्षभरिको कमाइ भित्र्याउने बेला पनि हो ।