Tag: लुकीछिपी नेपाल भित्रनेको संख्या

लुकीछिपी नेपाल भित्रनेको संख्या बढ्यो, जोखिममा दोधारा-चाँदनी

माहाकाली नगरपालिका कार्यालयले १० दिनको लागी माहाकाली नगरपालिकाको नेपाल–भारत खुला सीमाका बाटोहरु बन्द गर्ने निर्णय गरिएता पनि लुकीछिपी माहाकाली नगरपालिका भित्रिनेको संख्या बढेर गएको स्थानियहरुको भनाई छ ।