Tag: ‘ल्याण्ड पुलिङ’

काठमाडौंमा ‘ल्याण्ड पुलिङ’, जग्गा धनीको ३५ प्रतिशत जग्गा काटिने

कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. १, २, ३ र ४, गोकर्णेश्वर नगरपालिकाको वडा नं. १, २ र ४ एवं शङ्खरापुर नगरपालिकाको वडा नं. ९ भित्रको करिब २४ हजार रोपनी जग्गामध्ये १८ हजार रोपनी जग्गा एकीकरण गर्न लागिएको हो ।