Tag: विदेशी मुद्रा सञ्चिति

विदेशी मुद्रा सञ्चिति ३४.९ प्रतिशतले वृद्धि

गत असारसम्म मुलुकको कुल विदेशी विनिमय रु १०३८ अर्ब ९२ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३४.९ प्रतिशतले वृद्धि भई २०७७ असार मसान्तमा रु.१४०१ अर्ब ८४ करोड पुगेको हो ।