Tag: विद्युत् खपत

‘सबैलाई विद्युत् महसुल छुट दिएका हौं, भाडामा बस्नेले पनि पाउँछन्’

सरकारले दिएको छुट कोठामा बस्नेले पनि पाउनु नै पर्छ। व्यवस्था यही हो । आगामी दिनमा यसलाई अध्ययन गरेर, अस्थायी वा सब–मिटर दिने गरिएको छ, त्यसलाई पनि हेरेर अलगअलग छुट गर्ने व्यवस्था गर्नुपर्छ भनेर महसुस गरेका छौँ ।