Tag: विद्युत महशुल शतप्रतिशत छुट

होटल उद्योगलाई लकडाउन अवधिको विद्युत महशुल शतप्रतिशत छुट

यो निर्णयले बन्दाबन्दी घोषणा गरेको मिति २०७६ चैत ९ गतेदेखि २०७७ भाद्र मसान्तसम्म होटल उद्योगले भुक्त्तानी गर्नुपर्ने विद्युत शुल्क शतप्रतिशत मिनाह गरिएको छ।