Tag: विशेष स्कूल तथा पुनर्स्थापना केन्द्र

हङकङ १०० अल्ट्रा म्याराथन र मिक्स म्याच सोसाइटीद्वारा विशेष स्कूललाई सहयोग

विशेष स्कूल तथा पुनर्स्थापना केन्द्र (SSDRC) काठमाडौंलाई हङकङमा रहेको संस्था हङकङ १०० अल्ट्रा म्याराथन हङकङले मिक्स म्याच सोसाईटी मार्फत नगद रु.तीन लाख सोह्र हजार रुपैया सहयोग गरेको छ ।