Tag: वैदेशिक लगानी

सूदुरपश्चिममा वैदेशिक लगानी शून्य, ६० प्रतिशत बागमती प्रदेशमा

भारतबाट ६२ अर्ब ४५ करोड रुपैयाँ र त्यसपछि क्रमशः चीनबाट ३० अर्ब ९७ करोड रुपैया, सेन्ट किष्टस एण्ड नेभिसबाट १५ अर्ब २७ करोड रुपैया, आयरल्याण्डबाट १२ अर्ब ९३ करोड रुपैया र सिङ्गापुरबाट १२ अर्ब ४३ करोड रुपैया प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिन्छ ।

५८ प्रतिशत घट्यो सूचना तथा प्रविधि क्षेत्रको वैदेशिक लगानी

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भित्रिने वैदेशिक लगानीको प्रतिवद्धतामा कमी आएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष सूचना तथा प्रविधि क्षेत्रमा भित्रिएको वैदेशिक लगानीमा ५८ प्रतिशत कमी आएको उद्योग विभागको तथ्यांकले देखाएको हो।

निषेधाज्ञामै भित्रियो साढे १२ अर्ब वैदेशिक लगानी, सबैभन्दा धेरै जलविद्युतमा

उद्योग विभागको पछिल्लो तथ्यांक अनुसार बैशाख यता मात्रै विभिन्न १८ उद्योगमा १२ अर्ब ३६ करोड रुपैयाँ बराबरको वैदेशिक लगानीको प्रतिवद्धता आएको हो । यस समयमा ४ भिन्न क्षेत्रमा लगानी प्रतिवद्धता आएको छ । जसमा जलविद्युत, पर्यटन, सेवा क्षेत्र र सूचना तथा सञ्चार क्षेत्र रहेको छ ।

वैदेशिक लगानीका अधिकांश सडक योजना र सुरुङमार्गको काम ठप्प

नागढुङ्गा सुरुङमार्ग, नौबिसे–नागढुङ्गा सडक विस्तार, काठमाडौं चक्रपथ सडक विस्तार (कलङ्की–चाबहिल खण्ड), स्याफ्रुबेंसी सडकलगायतका योजना बन्दाबन्दी कारण प्रभावित बनेका हुन् ।