Tag: शोधनान्तर ३४ अर्ब ३६ करोड रुपैयाँ बचतमा

शोधनान्तर ३४ अर्ब ३६ करोड रुपैयाँ बचतमा

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३.३ प्रतिशतले कमी आई रु.३ अर्ब ५६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २६.८ प्रतिशतले कमी आई रु.२ अर्ब ९२ करोड कायम भएको छ ।