Tag: श्रीराम सुगर मिल

श्रीराम सुगर मिलले उखु किसानको सबै बक्यौता तीन दिनभित्र भुक्तानी गर्ने

उखु किसानको सबै बक्यौता तीन दिनभित्र भुक्तानी गर्न श्रीराम सुगर मिल तयार भएको छ । चिनी उद्योगी संघका अध्यक्ष शशिकान्त अग्रवालको अनुसार श्रीराम सुगर मिलले १–२ दिनभित्र सबै बक्यौता तिरिसक्ने प्रतिबद्धता जनाएको हो ।