Tag: सरकारको नीति तथा कार्यक्रम

सामुदायिक विद्यालयलाई इण्टरनेटमा ५० प्रतिशत छुट, ग्रामीण क्षेत्रका अस्पतालमा गुणस्तरीय टेलिमेडिसिन...

सरकारले सामुदायिक विद्यालयमा इन्टरनेटमा ५० प्रतिशत सहुलियत दिने नीति लिएको छ।

उत्पादनमूलक उद्योगलाई सस्तोमा बिजुली, घाटामा गएका सार्वजनिक संस्थानलाई निजीकरण गर्ने

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसद्‌को संयुक्त बैठकमा आर्थिक वर्ष ०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वित्तीय रुपमा बोझिला संस्थालाई खारेज वा निजी क्षेत्रलाई जिम्मेवारी दिने बताइन् ।

कृषिलाई आर्थिक वृद्धि र रोजगारीको प्रमुख संवाहकको रुपमा विकास गर्ने सरकारको...

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसद्‌को संयुक्त बैठकमा आर्थिक वर्ष ०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषिलाई आर्थिक वृद्धिको बलियो आधारको रुपमा विकास गर्ने नीति अवलम्बन गरिने जानकारी दिइन् ।

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै, रोजगारी र स्वास्थ्य क्षेत्र प्राथमिकतामा

रोजगारी र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर तयार गरेको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक) मा अपराह्न ४ बजे प्रस्तुत गर्नेछिन् ।