Tag: सवारी दुर्घटना

काठमाडौं उपत्यकामा एक वर्षमा १० हजार ७३३ सवारी दुर्घटना, १९१ जनाको...

काठमाडौं उपत्यका भित्र एक वर्षको अवधिमा १० हजार ७३३ वटा दुर्घटना भएको पाइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक आंकडा अनुसार पछिल्लो एक वर्षमा ती दुर्घटना भएका हुन् । यी दुर्घटनामध्ये आठ हजार ३६४ वटा दुई पाङ्ग्रे सवारी साधनको रहेको छ । तथ्यांकअनुसार सवारी दुर्घटनामा परि १९१ जनाको ज्यान गएको छ । जसमध्ये दुई पाङ्ग्रे सवारी दुर्घटनामा मात्रै ११७ जनाको मृत्यु भएको छ ।

बाँकेमा भएको सवारी दुर्घटनामा १२ जनाको मृत्यु, ५ को अवस्था गम्भीर

कठमाडौं, १९ जेठ । बाँकेमा भएको सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ। उपचारको क्रममा सोमबार बिहान थप एकजनाको मृत्यु भएपछि ज्यान गुमाउनेको...