Tag: सस्तियो तरकारी

सस्तियो तरकारी, खुद्रा बजारमा अझै महँगो

नेपालीको प्रमुख चाडदशै सकिएसँगै तरकारीको भाउ पनि घट्न थालेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार दशै अघिको तुलनामा तरकारीको मूल्यमा गिरावट आएको छ।