Tag: सहुलियत कर्जा

चार महिनामा २९ हजारले लिए सहुलियत कर्जा, अधिकांश कृषि र महिला...

सरकारले युवा उद्यमशीलता प्रवर्द्धन गर्ने र स्वरोजगार बनाउने उद्देश्यसहित ल्याएको सहुलियतपूर्ण कर्जा लिनेको संख्या दोब्बरले बढेको छ ।

१ लाख २९ हजारले लिए सहुलियत कर्जा, यी हुन् एक करोड...

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याक अनुसार असोजसम्ममा कुल १ लाख २९ हजार ६ सय ८० जनाले सहुलियतपूर्ण कर्जा लिएका छन् । जसको लागि हालसम्म २ खर्ब ३१ अर्ब ४३ करोड ३६ लाख ६४ हजार रूपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ ।

एक वर्षमा ७१ हजारले लिए सहुलियत कर्जा, अधिकांश कृषि र महिला...

सरकारले युवा उद्यमशीलता प्रवर्द्धन गर्ने र स्वरोजगार बनाउने उद्देश्यसहित ल्याएको सहुलियतपूर्ण कर्जा लिनेको संख्या दोब्बरले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याक अनुसार हालसम्ममा १ लाख ४ हजार १०९ जनाले सहुलियतपूर्ण कर्जा लिएका छन् ।

सहुलियत कर्जामा आकर्षण कम, शिक्षित युवा स्वरोजगार कर्जा लिनेको संख्या न्यून

शिक्षित युवा स्वरोजगार कर्जा हालसम्म ३८ जनाले मात्रै पाएका छन् । ८७ जनाले विदेशबाट फर्केका युवा परियोजना, ७० जनाले उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा पाएका छन् ।

युवालाई ५ कराेडसम्म सहुलियत कर्जा, विदेशबाट फर्केका सबैले पाउने

काठमाडौं, ६ मंसिर । युवालाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन ल्याइएको ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि-२०७५’ संशोधन गरिएको छ । राष्ट्रिय युवा परिषद्को...