Tag: साउदीबाट १२१७ नेपालीले पाए बहिर्गमन भिसा

साउदीबाट १२१७ नेपालीले पाए बहिर्गमन भिसा, ६० दिनभित्र फर्किसक्नुपर्ने

भिसा लागेकाहरू भिसा लागेको मितिले ६० दिनभित्र आफ्नै खर्चमा स्वदेश फर्किसक्नुपर्नेछ । साथै, विभिन्‍न व्यक्तिले झुटा विवरण दिई दूतावाससमक्ष बहिर्गमन भिसाका लागि आवेदन दिएकालाई कुनै समस्या आइपरे स्वयं जिम्मेवार हुनुपर्ने पनि दूतावासले प्रस्टयाएको छ ।