Tag: सुनको आपूर्ति बढाउन पहल गर्ने

सुनको आपूर्ति बढाउन पहल गर्ने प्रतिवद्धता

बजारमा कच्चा सुनको अभाव देखिएपछि तत्काल आपूर्ति वृद्धि गर्न सुनचाँदी ब्यवसायीहरुले गरेको आग्रहपछि मन्त्री भट्टले समस्या समधानका लागि पहल गर्ने प्रतिवद्धता जनाएका हुन् ।